How to Earn Money Online in Nepal || Nepalma Online Bata Poisa Kasari kamaune

तपाईँ  अनलाइनबाट कसरि पैसा कमाउने भनेर सौच्दै हुनुहुन्छ भने तपाईँ सहि ठाउमा आउनु भएको छ । नेपालमा अनलाइनबाट पैसा कमाउने वेवसाइट वा एपहरु थोरै मात्रमा रहेका छन, यस आर्टिकलमा तपाईलाई घरमै बसी-बसी भरपर्दो र लिगल वेवसाइट "Blogging"  बाट कसरी पैसा कमाउन सकिन्छ?, कति पैसा कमिन्छ? र कसरि कमिन्छ? भन्ने बारे वृस्तृत् जनकारी दिनेछौ,  कृपया पुरा पढ्नुहोला । 

How to Earn Money Online in Nepal || Nepalma Online Bata Poisa Kasari kamaune


Blogging को परिचय:

"Blogging" Online Base Tool हो जहाँ तपाईले जुन सुकै कुराको बारेमा पनि लेख लेखेर पैसा कमाउन सक्नु हुन्छ । यस वेवसाइटमा तपाईको वरिपरि भएका वस्तुहरु जस्तै मोवाइल फोन, पानिको वोतल, विद्यालय, चर्चित मानिस, चलचित्र वा भिडियोको वर्णन, तपाईले कुनै ठाँउ घुमेको अनुभव, तपाईले देखेको घटनाको वर्णन, तपाई वा कोहि व्यक्तिको जिवनी, तपाइले पढेको कितावको वर्णन वा हाल तपाइले पढ्दै गरेको पोस्ट जस्ता लेख लेखेर सजिलै पैसा कमाउन सक्नु हुन्छ ।

Google का अनुसार  Blogging बाट वार्षिक १ करोड र पहिलो वर्ष मासिक ५० हजार देखी २ लाख सम्म कमाउन सकिन्छ । तर मेहेनतको आवश्यकता पर्दछ तपाईँले मेहेनत गर्नु भयो भने यो भन्दा राम्रो आम्दानी पनि गर्न सक्नुहुन्छ ।   तपाइले Blogs मा पैसा लगानी गर्नु पर्दैन । राम्रो पोष्ट मात्र लेख्दा राम्रो आम्दानी गर्न सक्नुहुन्छ । 

पैसा कमाउने तरिका:

Blogspot वेवसाइट बनाउनुहोस । वेवसाइट बनाउन  youtube मा भिडियो हेरेर सजिलै बनाउन सकिन्छ । website बनाउन एकदमै सजिलो यसको लागि इमेल एकाउन्ट मात्र भए पर्याप्त हुन्छ । तपाइले ब्लगस्पोट वेवसाइटबाट मात्र पनि पैसा कमाउन सक्नुहुन्छ तर तपाइले तपाइको ब्लगस्पोट वेवसाइटलाई अझ प्रोफेशनल बनाउन चाहानुहुन्छ भने नेपालको लागि उपलब्ध फ्री ".com.np" Domain लिन सक्नुहुन्छ । यसको लागि तपाईको नागरिकता वा ड्राइभिङ्ग लाइसेन्स वा पासपोर्ट मात्र भए पुग्छ । उदाहरणका लागि तपाइको ब्लगस्पोटको Url "www.nepal.blogspot.com" छ भने  प्रोफेशनल वेवसाइट "www.nepal.com.np" बनाउन सक्नुहुन्छ अझै प्रोफेशनल बनाउन चाहानु भयो भने domain खरिद गरि "www.nepal.com"  बनाउन सक्नुहुन्छ । तर  domain लिन चाहि अनिवार्य छैन । तपाइले ब्लग वेवसाइट बनाइसके पछि १० वटा जति पोष्ट लेख्नुपर्नेछ,  त्यसपछि गुगल एडसेन भेरिफाई गर्नुहोस र पैसा कमाउन सक्नुहुन्छ । त्यसको लागि तपाईँसग एउटा मोबाइल वा कम्प्युटर अनिवार्य हुनुपर्नेहुन्छ ।

पैसा कसरि कमिन्छ:  

तपाईँले लेखेको आर्टिकल स्रोताहरुले पढ्छन । तपाईँको पोप्ट पढ्दा विज्ञापन नेटवर्कहरुले विज्ञापन देखाउछन र तपाईँले त्यसबापत पैसा कमाउन सक्नुहुन्छ । तपाईँले मार्फत प्रोडक्टहरु समेत बेच्न सक्नुहुन्छ । जस्तै उदाहरणका लागि तपाईँको कुनै सामग्रीको पसल छ भने त्यसलाई अनलाइनबाट कारोबार समेत गर्न सक्नुहुन्छ । तर तपाईँ हामिले सामान्य लेख लेखेर समेत अनलाइनबाट पैसा कमाउन सक्दछौ ।

कति समय पछि पैसा कमिन्छ:

तपाईँले राम्रो आर्टिकल करिव ५०० शब्द भन्दा माथिका १० वटा जति पोष्ट लेख्नु भयो र तपाईको पोष्टमा दर्शक आउन थालेपछी करिव एक महिना देखि पैसा कमाउन सक्नुहुन्छ । तर अरुको लेख वा रचनालाई कपि गरेर भने पैसा कमाउन सकिदैन । लेख वा रचना ओर्जिनल वा आफै लेखेको हुनु पर्दछ ।

पैसा कुन माध्यम बाट निकाल्न सकिन्छ:

तपाईले पैसा कमाउन थाले पछि गुगल एडसेन भेरिफिकेशन गर्नुपर्छ ।  एडसेन भेरिफिकेशन गरिसके पछि नेपालको जुनसुकै बैंकबाट पनि पैसा प्राप्त गर्न सकिन्छ । यस्को लागि कुनै पनि थर्ड पार्टि एप वा वेवसाइड वा ब्रोकरको आवश्यकता पर्दैन । तपाईले तपाईको खाता भएको बैंकबाट सजिलै पैसा प्राप्त गर्न सक्नुहुन्छ ।

FAQ:

नेपालमा Blogging लिगल कि इलिगल छ?

Blogging नेपालमा इलिगल छैन तर गुगलका शर्त र पोलिसीसँग मेल खाने Content (Post)  तथा नेपालका एन, कानुन अन्तर्गत रहि लेख लेख्नु पर्दछ । तर नेपालको कानुनमा विपरित हुने लेख लेखेमा तपाईलाई कानुनी कारबाही हुन सक्छ ।

Conclusion

नेपालमा लिगल रुपमा पैसा कमाउने अनलाइन एप वा वेवसाइटहरु जस्तै  Youtube, Freelance, WordpressBlogging हुन । Youtube बाट भिडियो बनाएर पैसा कमाउन सकिन्छ, यदि तपाईँको Youtube Channel छ भने Blogs वेवसाइट बनाएर समेत Youtube को पोष्ट वा सेयर गरेर समेत भिउज बडाउन सक्नुहुन्छ, Freelance बाट अरुले दिएको काम गरेबापत पैसा कमाउन सकिन्छ  भने Wordpress Blogging र उस्तै उस्तै हुन यो दुवै वेवसाइटबाट लेख लेखेर पैसा कमाउन सकिन्छ । Wordpress भन्दा Blogging प्रयोग गर्न सजिलो छ । तपाइले यस आर्टिकलमा ब्लगको बारेमा सिक्नु भयो थप जानकारी वा केहि प्रश्न भए सम्पर्क गर्नुहोला । सम्पर्कको लागि https://www.hmarticle.com/p/contact-us.html मा भिजिट गर्नुहोला, पढ्नुभएकोमा धन्यवाद ।

Comments

Popular posts from this blog

कार्यमुलक अनुसन्धानकाे नमुना | Action Research | प्रतिवेदन नमुना

Aayush Singh Thakuri and Alizeh Jamali: A Cross-Border Love Story Blossoming on TikTok

The religious conflict : what are factors that contribute to the violence?